विद्युत नियमन आयोगले बाराही हाइड्रोपावर लिमिटेडलाई हकप्रद निष्कासनको स्वीकृति प्रदान गरेको छ ।
कम्पनीले हालको चुक्तापुँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति माग गरेको थियो । कम्पनीको हालको चुक्ता पुँजी २५ करोड रुपैयाँ रहेकोमा हकप्रद निष्कासन पछि चुक्तापुँजी ५० करोड रुपैयाँ पुग्नेछ ।
बाराही हाइड्रो १.५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजनाको प्रबर्द्धक कम्पनी हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस