Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार सुनको भाउ बढ्यो, चाँदी तोलाकै १५ सय १५

अर्थ संसार

विहीबार, ०१ चैत्र २०८०, १२ : ३३ मा प्रकाशित

बिहीबार सुनको भाउ बढ्यो, चाँदी तोलाकै १५ सय १५

बिहीबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदी ५० रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको