Like us!
Follow us!
Connect us!
Watch us!

सुनको भाउ सवा एक लाख माथि, चाँदी पनि महङ्गियो

अर्थ संसार

मंगलबार, ०६ चैत्र २०८०, ११ : ०८ मा प्रकाशित

सुनको भाउ सवा एक लाख माथि, चाँदी पनि महङ्गियो

मङ्गलबार सुन चाँदीको भाउमा वृद्धि भएको छ । आज सुनको भाउ तोलामा सात सय रुपैयाँ बढ्दा चाँदी पनि ५ रुपैयाँले महङ्गिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको