Like us!
Follow us!
Connect us!
Watch us!

आज सुनको भाउ स्थिर, चाँदी सामान्य घट्यो

अर्थ संसार

बुधबार, ०७ चैत्र २०८०, १० : ४३ मा प्रकाशित

आज सुनको भाउ स्थिर, चाँदी सामान्य घट्यो

बुधबार सुनको भाउ स्थिर रहँदा चाँदीको भाउमा गिरावट भएको छ । आज चाँदी ५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको