Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सुनचाँदीको भाउ, चाँदी प्रति तोला ५५ रुपैयाँले सस्तियो

अर्थ संसार

शुक्रबार, ०९ चैत्र २०८०, ११ : ०८ मा प्रकाशित

घट्यो सुनचाँदीको भाउ, चाँदी प्रति तोला ५५ रुपैयाँले सस्तियो

शुक्रबार सुन चाँदीको भाउमा गिरावट आएको छ । आज सुनको भाउ प्रति तोला १३ सय रुपैयाँले घट्दा चाँदी पनि ५५ रुपैयाँले सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला एक लाख २६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रति तोला एक लाख २५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला एक हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको