Like us!
Follow us!
Connect us!
Watch us!

गुण्डागर्दीविरुद्ध अपरेसन थाल्दै नेपाल प्रहरी, पेस्तोल देखाउँदै धम्क्याउने एक पक्राउ

अर्थ संसार

शुक्रबार, १६ चैत्र २०८०, १३ : १४ मा प्रकाशित

गुण्डागर्दीविरुद्ध अपरेसन थाल्दै नेपाल प्रहरी, पेस्तोल देखाउँदै धम्क्याउने एक पक्राउ

पेस्तोल देखाएर गुण्डागर्दी गर्ने एक युवक पक्राउ परेका छन् ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने नेपाल प्रहरीको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा ताप्लेजुङको फुङलिङ घर भएका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनको घरमा खोजतलास गर्दा एक थान कटुवा पेस्तोल, एक थान धारिलो चक्कु, फलामको हम्बर लगायत फेला पारेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको