Like us!
Follow us!
Connect us!
Watch us!

जापान पठाउने भन्दै साढे २ करोड ठगी, दुई जना पक्राउ

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १३ : ०४ मा प्रकाशित

जापान पठाउने भन्दै साढे २ करोड ठगी, दुई जना पक्राउ

रोजगारीका लागि जापान पठाउने भन्दै साढे २ करोड बढी ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

२१९ जनाबाट २ करोड ६८ लाख  ठगी गरेको अनुसन्धानबाट खुलेपछी  ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डेलाई  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबारसार्वजनिक गरेको हो ।  

उनीहरूले कन्सल्टेन्सी सञ्चालन गरेर विभिन्न व्यक्तिलाई जापान पठाउने प्रलोभनमा ठगी गरेको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको