Like us!
Follow us!
Connect us!
Watch us!

विश्व बैंकसँग १३ अर्ब रुपैयाँ ऋण लिँदै सरकार

अर्थ संसार

शुक्रबार, २१ बैशाख २०८१, १८ : २५ मा प्रकाशित

विश्व बैंकसँग १३ अर्ब रुपैयाँ ऋण लिँदै सरकार

 नेपाल सरकारले विश्व बैंकसँग १३ अर्ब ३३ करोड रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण लिने भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट उपलब्ध हुने १ सय मिलियन डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो । मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले सो बारे जानकारी दिएकी हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको