Like us!
Follow us!
Connect us!
Watch us!

अत्यधिक टर्ब्युलन्सका कारण विमानमै यात्रुको मृत्यु, ३० गम्भीर घाइते

अर्थ संसार

मंगलबार, ०८ जेठ २०८१, १७ : ०९ मा प्रकाशित

अत्यधिक टर्ब्युलन्सका कारण विमानमै यात्रुको मृत्यु, ३० गम्भीर घाइते

सिङ्गापुर एअरलाइन्सको एउटा विमानमा अत्यधिक टर्ब्युलन्सका कारण एक यात्रुको मृत्यु भएको छ भने थप ३० जना घाइते भएका छन् ।

मङ्गलबार दिउँसो बेलायतको लन्डनबाट सिङ्गापुरतर्फ उडेको बोइङ ७७७-३००ईआर विमान घटनापछि थाइल्यान्डको ब्याङ्ककमै अवतरण गरिएको थियो । विमानमा २११ जना यात्रु र १८ जना चालकदलका सदस्य भएको जनाइएको छ ।

के कारणले त्यस्तो हलचल उत्पन्न भयो भन्ने बारे भने स्पष्ट हुन बाँकी नै रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको