Like us!
Follow us!
Connect us!
Watch us!

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणाः अर्थमन्त्री पुन

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १५ : २५ मा प्रकाशित

आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणाः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मुलुकको आगामी वर्ष आर्थिक सुधारको वर्ष घोषणा गरेको बताएका छन् । आगामी आर्थिक वर्ष२०८१०/८२को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।

 पुनले अर्थतन्त्र चलयमान भइरहेको बताउदै सरकारको पहलमा देशको अर्थतन्त्र सकारात्मक भइरहेको बताए। उनले समृद्धिका लागि नयाँ किसिमको विकास आवश्यक रहेको बताए ।

आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरेको बताए । उनले निजि क्षेत्रको मनोबल वृद्धि गर्ने सरकारले काम गरी रहेको बताए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको