Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षमा बजेटका यस्ता छन् ५ प्राथमिकता

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १५ : ५३ मा प्रकाशित

आगामी आर्थिक वर्षमा बजेटका यस्ता छन् ५ प्राथमिकता

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षका लागि ५ प्राथमिकता सार्वजनीक गरेका छन्। 

पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै निम्नानुसार ५ प्राथमिकता सार्वजनीक गरेका हुन्।

आर्थिक सुधार र नीजि क्षेत्रको प्रवद्र्धन
कृषि, उर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगीक विकास तथा पूर्वाधार विकास
शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रको विकास
समावेशिता र सामाजिक सुरक्षा
सुशासन प्रर्वद्धन तथा सार्वजनीक सेवा प्रवाहमा सुधार
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको