Like us!
Follow us!
Connect us!
Watch us!

वृद्ध भत्ता वितरण गर्न १ खर्ब १६ अर्ब विनियोजन

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : ३७ मा प्रकाशित

वृद्ध भत्ता वितरण गर्न १ खर्ब १६ अर्ब विनियोजन

सरकारले वृद्ध भत्ता वितरण गर्न मात्रै १ खर्ब १६ अर्ब विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१ ८२ को वार्षिक बजेट संघीय संसद्‌मा आज प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले वृद्ध भत्ता वितरण गर्न १ खर्ब १६ अर्ब विनियोजन गरेको बताए ।

पुर्व अर्थमन्त्री जनार्दन शर्माले वृद्ध भत्ता पाउने उमेर ७० वर्षबाट ६८ वर्ष कायाम गरेका थिए । यसले वृद्ध भत्ता शिर्षकमा खर्च बढ्दै गएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको