Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने

अर्थ संसार

मंगलबार, १५ जेठ २०८१, १६ : ४१ मा प्रकाशित

आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने

आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाइने भएको छ  ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्ने क्रममा सो घोषणाा गरेका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको