Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल

अर्थ संसार

शुक्रबार, ३२ जेठ २०८१, २० : ०६ मा प्रकाशित

भारतमा १३ वर्षीया बालिका बेपत्ता, खोजिदिन परिवारको अपिल

भारतमा तीन दिनदेखि नेपाली बालिका बेपत्ता भएको भन्दै परिवारले खोजिदिन आग्रह गरेको छ।

कैलालीको गोदावरी नगरपालिका-८  घर भएकी १३ वर्षीया बालिका शारदा भुल बुधबारदेखि भारतको पञ्जाबबाट बेपत्ता भएको त्यहाँस्थित शिवराज बिनाडीले बताए। उनी पञ्जावको लुधियाना कुन्दनपुरीबाट बेपत्ता भएको बिनाडीको भनाइ छ।

उनका बुबा दिलीप भुलले छोरी हराएकाले कतै फेला पारेमा भारतमा आफ्नो ९९८८९६१०३३ मा वा नेपालमा फेला परे घरमा रहेको ९७४६३२१९०३ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको