Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा

अर्थ संसार

विहीबार, १३ असार २०८१, १५ : ४१ मा प्रकाशित

सानिमा बैंकको संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा

सानिमा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी बद्री प्रसाद पाण्डेको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । उक्त सेयरमा आवेदन दिदाँ न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ ।


सेयर संस्थापक सेयरधनीहरुबाट खरिद पछि कम्पनीले अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाएको सूचनामा उल्लेख गरेको छ । सेयर खरिदको लागि अन्य व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणचौ नक्साल, काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको