Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा सञ्चालक सजन शर्माको राजीनामा स्वीकृत

अर्थ संसार

सोमबार, १७ असार २०८१, १४ : ०४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा सञ्चालक सजन शर्माको राजीनामा स्वीकृत

 सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक सजन शर्माको राजीनामा स्वीकृत गरेको छ ।

उक्त बैंकको सञ्चालक समितिको असार १६ गते बसेको बैठकको निर्णयअनुसार सञ्चालक शर्माको राजीनामा स्वीकृत गरेको हो ।

 

 

668266a8b5ff5.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको