Like us!
Follow us!
Connect us!
Watch us!

६० किलो सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

अर्थ संसार

सोमबार, १७ असार २०८१, १४ : २० मा प्रकाशित

६० किलो सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ, २ खर्ब बढी बिगो दाबीसहित मुद्दा दर्ताको तयारी

६० केजी सुन तस्करीको थप अनुसन्धानमा २० जना पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कम्तीमा ४६ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्ने तयारी गरेको छ । उनीहरूविरुद्ध २ अर्बभन्दा बढी बिगो माग गर्ने तयारी भइरहेको छ ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा भारतीय र चिनियाँ पनि छन् । ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुनस् फाइल खोलेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको