Like us!
Follow us!
Connect us!
Watch us!

१ लाख २३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

अर्थ संसार

सोमबार, १७ असार २०८१, १७ : २६ मा प्रकाशित

१ लाख २३ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ लाख २३ हजार ८ सय ९.४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । 

नेप्सेले सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस सेयर आज सूचीकृत भएको  हो । कम्पनीले सेयरधनीहरुलाई प्रदान गरेको १३ प्रतिशत बोनस बापतको सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । 

उक्त बोनस सेयर, सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउने छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको