Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

विहीबार, २० असार २०८१, १४ : ०६ मा प्रकाशित

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ४ हजार ८८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ ।

संस्थापक सेयरधनीहरुबाट आजदेखि ३५ दिनभित्र आवेदन नआएमा भने उक्त सेयर अन्य व्यक्ति, संस्था वा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

विद्यमान संस्थापक सेयरधनीहरुले  बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौंमा निवेदन दिन सकिने छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको