Like us!
Follow us!
Connect us!
Watch us!

प्रधामन्त्रीको दाबी पेश गरेर ओली शीतल निवासबाट बाहिरिए

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, २२ : १६ मा प्रकाशित

प्रधामन्त्रीको दाबी पेश गरेर ओली शीतल निवासबाट बाहिरिए

नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको लागि आफ्नो दाबी पेश गरेर शीतल निवासबाट बाहिरिएका छन् । 

उनी सँग साथमा रहेका कांग्रेस सभापति शेरवहादुर देउवा पनि शीतलनिवासबाट फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उनीहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेका थिए  ।

उता,राष्ट्रपति कार्यालयले पनि आवश्यक प्रक्रिया पूरा गरेर आजै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी गरेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको