Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

बुधबार, १६ साउन २०८१, ०८ : ०३ मा प्रकाशित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणलाई बिक्रीमा आएको छ ।

बैंकले यसअघि\ जेठ ११ गते र असार १२ गते गरी २ पटक ३५ दिने अवधिमा संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएपछि बैंकले जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाले आवेदन खुलाएको हो।     

इच्छुकले ७ दिनभित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको सेयर शाखामा निवेदन दिनु पर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको