Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, ०७ भदौ २०८१, ०९ : ४६ मा प्रकाशित

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ।

बैंकका संस्थापकले १ लाख ५८ हजार ६६० कित्ता सेयर बिक्रीमा राखेका हुन्। 

तर यस सेयरमा बैंकका हालका संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। इच्छुक संस्थापकले सेयर खरिदका लागि ३५ दिन भित्र काठमाडौंको लाजिम्पाटस्थित बैंकको शाखा कार्यालयमा आफूले के–कति दरमा सेयर किन्न चाहेको हो भन्नेबारे खुलाएर निवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको