Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्पको चुनावी अभियानले भन्यो, ‘हाम्रा आन्तरिक सन्देशहरु इरानले ह्याक ग-याे'

अर्थ संसार

सोमबार, २८ साउन २०८१, ०७ : ४७ मा प्रकाशित

ट्रम्पको चुनावी अभियानले भन्यो, ‘हाम्रा आन्तरिक सन्देशहरु इरानले ह्याक ग-याे'

डोनाल्ड ट्रम्पको चुनावी अभियानले आफ्ना केही आन्तरिक सञ्चार ह्याक भएको जनाएको छ ।

सो अभियानका अनुसार ट्रम्पका आन्तरिक सन्देशहरु इरानी अपरेटिभहरूले ह्याक गरेका छनज ।

अमेरिकी समाचार वेबसाइट पोलिटिकोका अनुसार ट्रम्पले अभियानमा आफना सहकर्मी बिच भएको म्यासेज ह्याक भएको जनाएको हो । ओहायो सिनेटर जेडी भान्समा गरिएको आन्तरिक अनुसन्धान सहित अभियान कागजातहरू इमेल गरिएको थियो।

अभियानका प्रवक्ताले बीबीसीलाई भने, ‘यी कागजातहरू गैरकानूनी रूपमा संयुक्त राज्य अमेरिकासँग शत्रुतापूर्ण विदेशी स्रोतहरूबाट प्राप्त गरिएको थियो, जुन २०२४ को चुनावमा हस्तक्षेप गर्ने उद्देश्यले थियो ।’

पोलिटिकोले कागजातहरूको प्रामाणिकता पुष्टि गरेको बताएको छ। बीबीसीले स्वतन्त्र रूपमा दाबी पुष्टि गरेको छैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको