Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

अर्थ संसार

विहीबार, ३१ साउन २०८१, ११ : ०५ मा प्रकाशित

सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार?

बिहीबार नेपाली बजारमा छापावाला सुनको मूल्य स्थिर रहेको छ । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा ५ रुपैँयाले बढेको छ  । चाँदी आज प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको