Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर,यसरी दिन सकिन्छ आवेदन

अर्थ संसार

शुक्रबार, ३२ साउन २०८१, ११ : ४६ मा प्रकाशित

नेपाल राष्ट्र बैंकमा खुल्यो जागिर,यसरी दिन सकिन्छ आवेदन

नेपाल राष्ट्र बैंकले विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदहरुमा ५२ जना कर्मचारी माग गरेको हो ।

केन्द्रिय बैंकले सहायक निर्देशक, सहायक र सहायक पदमा रोजगारीको अवसर खुलाएको छ । उक्त पदहरुमा लोकसेवाले लिखित परीक्षा लिने भएका कारण परीक्षा मिति पछि सार्वजनिक हुने केन्द्रिय बैंकले जनाएको छ । बैंकका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाहरुबाट प्लस टु देखि स्नाकोत्तर सम्मको शैक्षिक योग्यता हुनुपर्ने छ ।

इच्छुक नागरिकले बैंकको आधाकारिक वेबसाईट   https://jobs.nrb.org.np/  मार्फत आवेदन दिन सक्ने छन् ।

66beeb2be7433.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको