Like us!
Follow us!
Connect us!
Watch us!

सूर्योदय वोमीको एफपीओ नेप्सेमा सूचीकृत,बुधबारबाट कारोबार गर्न मिल्ने

अर्थ संसार

आइतबार, ०२ भदौ २०८१, १६ : ३२ मा प्रकाशित

सूर्योदय वोमीको एफपीओ नेप्सेमा सूचीकृत,बुधबारबाट कारोबार गर्न मिल्ने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूर्योदय वोमी लघुवित्तको कुल ४६ हजार ७२९.५४५० कित्ता एफपीओ नेप्सेमा सूचीकृत भएको छ। 

लघुवित्तले सर्वसाधारणका लागि जारी गरेको एफपीओ नेप्सेमा आज सूचीकृत भएको हो। 

सोमबार  र  मंगलबार  सार्वजनिक बिदा परेकोले बुधबार खुलेको बजारमा सूर्योदय वोमीको आज सूचीकृत सेयर कारोबार गर्न मिल्नेछ।


 

66c1d1b27fb90.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको