Like us!
Follow us!
Connect us!
Watch us!

३६ अंकले घट्यो सेयर बजार, कारोबार रकम १२ अर्ब २४ करोड

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, १५ : २२ मा प्रकाशित

३६ अंकले घट्यो सेयर बजार, कारोबार रकम १२ अर्ब २४ करोड

नेपाल स्टक एक्चेञ्ज (नेप्से)आज ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा बन्द भएको छ।

आज ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कित्ता सेयर खरिदबिक्रि हुँदा १२ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको ३७ करोड ६५ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । अपि पावरको ३६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३५ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रसुवागढी हाइड्रोका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावर कमपनीका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको