Like us!
Follow us!
Connect us!
Watch us!

यी हुन सामान्य अंकले बढेको बजारमा उच्च कारोबार गर्ने कम्पनी

अर्थ संसार

बुधबार, ०२ माघ २०८१, १५ : १७ मा प्रकाशित

यी हुन सामान्य अंकले बढेको बजारमा उच्च कारोबार गर्ने कम्पनी

आज नेप्से १.८३ अकंले बढेर २५९५.९६ बिन्दुमा बन्द भएको छ । आज २९९ कम्पनीको १ करोड ७ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८२ करोडको सेयर कारोबार भएको छ ।

आज उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको ३२ करोड ४९ लाख रुपैयाँ सेयर कारोबार भएको छ । 

अन्य कुन कुन कम्पनीले गरे उच्च कारोबार  ?

- सुपर मादी हाइड्रोपावर: ३० करोड ८८ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः १९ करोड ८४ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः १८ करोड ४ लाख रुपैयाँ
- रिभर फल्स पावरः १७ करोड ८६ लाख रुपैयाँ
- दोल्ती पावरः १४ करोड ४५ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १४ करोड ४४ लाख रुपैयाँ
- रसुवागढी हाइड्रोपावरः १३ करोड ५६ लाख रुपैयाँ
- जानकी फाइनान्सः १२ करोड ३ लाख रुपैयाँ
- पोखरा फाइनान्सः ११ करोड ४५ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको