Like us!
Follow us!
Connect us!
Watch us!

३६.८३ अंकले घटेको सेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

अर्थ संसार

विहीबार, १३ भदौ २०८१, १५ : २६ मा प्रकाशित

३६.८३ अंकले  घटेको सेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्चेञ्ज (नेप्से)दोहोरो अंकले घटेको छ। आज नेप्से ३६.८३ अंकले घटेर २७४९.५७ को विन्दुमा बन्द भएको छ।

आज १२ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज गुडविल फाइनान्सको सेयर उच्च किनबेच भएको छ।

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

गुडविल फाइनान्सः ३७ करोड ६५ लाख रुपैयाँ
अपी पावरः ३६ करोड ६४ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्सः ३५ करोड ५६ लाख रुपैयाँ
नेपाल फाइनान्सः ३४ करोड ३ लाख रुपैयाँ
राधी विद्युतः ३१ करोड ९४ लाख रुपैयाँ
ङादी ग्रुप पावरः २५ करोड २० लाख रुपैयाँ
अरुण भ्याली हाइड्रोपावरः २२ करोड ८० लाख रुपैयाँ
शिवम सिमेन्टः २२ करोड ७८ लाख रुपैयाँ
सानिमा माई हाइड्रोपावरः २२ करोड १८ लाख रुपैयाँ
सीईडीबी हाइड्रोपावरः १८ करोड ८८ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको