Like us!
Follow us!
Connect us!
Watch us!

भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो

अर्थ संसार

सोमबार, १७ भदौ २०८१, ०८ : १० मा प्रकाशित

भारतको जीडीपी अप्रिल–जुन त्रैमासिकमा ६.७ प्रतिशत बढ्यो

भारतको आर्थिक वृद्धि दर आर्थिक वर्ष २०२४–२५ को पहिलो त्रैमासिक (अप्रिलदेखि जुन) मा ६.७ प्रतिशत पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

यो अघिल्लो त्रैमासिक (जनवरीदेखि मार्च) को तुलनामा गिरावट हो । जसले ७.८ प्रतिशतको वृद्धि दर रेकर्ड गरेको छ ।

अप्रिल–जुन त्रैमासिकमा वृद्धिमा आएको सुस्ततालाई कृषि क्षेत्रको कमजोर प्रदर्शनका कारण पाँच त्रैमासिकमा सबैभन्दा सुस्त गतिमा वृद्धि भएको मानिएको छ । 

सिन्ह्वाको सहयोगमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको