Like us!
Follow us!
Connect us!
Watch us!

तोलामा एक सयले घट्यो सुनको मूल्य

अर्थ संसार

विहीबार, २७ भदौ २०८१, ११ : ५० मा प्रकाशित

तोलामा एक सयले घट्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको को मूल्य तोलामा १ सय रुपैँयाले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ५३ हजार चार सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ५३ हजार तीन सय भइरहेको छ । बुधबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर कीर्तिमान कायम गरेको थियो ।

यस्तै,चाँदीको मूल्य तोलामा १५ ले बढेको छ । बुधबार प्रतितोला १ हजार ७ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने १ हजार ७ सय ९५ निर्धारण भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको