Like us!
Follow us!
Connect us!
Watch us!

आज मध्यरातबाट अन्त्य हुँदै संसद्को बजेट अधिवेशन

अर्थ संसार

सोमबार, ३१ भदौ २०८१, ०८ : ४५ मा प्रकाशित

आज मध्यरातबाट अन्त्य हुँदै संसद्को बजेट अधिवेशन

संघीय संसद्को चालु बजेट (वर्षे) अधिवेशन आज सोमबार मध्यरातदेखि अन्त्य हुने भएको छ।

मन्त्रिपरिषद्को बैठकले सोमबार राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिसकेको छ।

अब अब राष्ट्रपति पौडेलले अधिवेशन अन्त्यको घोषणा गर्नेछन्।  चालु बजेट अधिवेशन वैशाख २८ मा सुरु भएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको