Like us!
Follow us!
Connect us!
Watch us!

संसद् विघटनविरुद्ध दायर १६ रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु

अर्थ संसार

बुधबार, १२ कार्तिक २०८२, ०८ : ३५ मा प्रकाशित

संसद् विघटनविरुद्ध दायर १६ रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर १६ वटा रिट निवेदनमाथि आजदेखि सुनुवाइ सुरु भएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, प्रधानमन्त्रीको नियुक्ति र संसद् विघटन बदर गर्दै पुनःस्थापना माग भएका ती रिटहरूमा आजदेखि प्रारम्भिक सुनुवाइ थालिएको हो।

उक्त सबै रिट निवेदनहरूमा संवैधानिक इजलासले एकमुष्ट रूपमा सुनुवाइ गर्ने तयारी गरेको अदालतले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको