Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन

अर्थ संसार

विहीबार, १७ असोज २०८१, ०९ : ४९ मा प्रकाशित

सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज अघिको अन्तिम कारोबार दिन सकिएसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

सुपर मादी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

बुधबार कम्पनीको ५ प्रतिशत बोनश सेयर नेप्सेमा समायोजन भएको हो। समायोजनपश्चात कम्पनीको सेयरमूल्य ५७८ रुपैयाँ १० पैसा कायम भएको छ। नेप्सेले सो दिनको अन्तिम कारोबार मूल्य ६०७का आधारमा कम्पनीको सेयरमूल्य समायोजन गरेको हो। अब आइतबार समायोजित मूल्यको आधारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको