Like us!
Follow us!
Connect us!
Watch us!

एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने

अर्थ संसार

विहीबार, २४ असोज २०८१, ०९ : ०४ मा प्रकाशित

एमाले सचिवालय बैठक बस्दै, बाढीपिडितका बारेमा छलफल हुने

नेकपा एमालेले सचिवालय बैठक बस्दैँछ ।

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक अपरान्ह १२ बजे देखी सुरु हुनेछ। 

आजको बैठकमा बडा दशैंको शुभकामना आदानप्रदान तथा देशभरी भएका बाढी पहिरोको घटनामा भएको क्षति संकलन र उद्धारसहितका कार्यमा सरकार र पार्टीले खेलेको भूमिकाबारेमा छलफल हुने जनाईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको