Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रो पावरमा लगानी गर्ने

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १० : २४ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रो पावरमा लगानी गर्ने

नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रो पावर लिमिटेडमा लगानी गर्ने भएको छ। कम्पनीको असोज २३ गते बसेको संचालक समितिले १० करोड रुपैया उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको छ। 

सुपर खुदी हाइड्रो पावरले प्रर्वद्धित माथिल्लो खुदी जलविद्युत आयोजना २६ मेगा वाटको परियोजना रहेको छ। १०० रुपैंया को दरले कम्पनीको १०,००,००० कित्ता सेयर उक्त कम्पनीमा लगानी हुनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको