Like us!
Follow us!
Connect us!
Watch us!

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १७ : १३ मा प्रकाशित

१५ प्रतिशतले बढ्यो रेमिट्यान्स, दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब

चालु आर्थिक वर्षको दुई महिना भदौसम्म २ खर्ब ६३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौसम्मको तथ्यांकलका अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको