Like us!
Follow us!
Connect us!
Watch us!

राताम्मे बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

सोमबार, ०५ कार्तिक २०८१, १५ : १४ मा प्रकाशित

राताम्मे बजारमा यी १० कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.९९ अकंले घटेर २६३९.९२ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो २२ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज बजारमा ५ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ।

आज उच्च कारोबार गर्ने कम्पनी

हिमालयन रिइन्स्योरेन्सः २२ करोड ३ लाख रुपैयाँ
ङादी ग्रुप पावरः १७ करोड ७६ लाख रुपैयाँ
कुमारी बैंकः १७ करोड ६८ लाख रुपैयाँ
गुडविल फाइनान्सः १४ करोड २४ लाख रुपैयाँ
नेपाल फाइनान्सः १३ करोड ९६ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः १३ करोड ९१ लाख रुपैयाँ
एचआईडीसीएलपीः १२ करोड ५२ लाख रुपैयाँ
प्रभु बैंकः ११ करोड १७ लाख रुपैयाँ
शिवम सिमेन्टः १० करोड ७९ लाख रुपैयाँ
साल्ट ट्रेडिङः १० करोड ७३ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको