Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज हालसम्मकै उच्च

अर्थ संसार

बुधबार, ०७ कार्तिक २०८१, ११ : ०९ मा प्रकाशित

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, आज हालसम्मकै उच्च

दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार पनि बढेर हालसम्मकै उच्च कायम भएको छ। 

बुधबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला १ लाख ६६ हजार ७ सय रूपैयाँ पुगेको छ। हिजो सुन तोलामा १ लाख ६५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै,आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ बढेको छ । आज चाँदी २ हजार १ सय ३५ रुपैयाँ कारोबार भइरहेको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो। हिजो चाँदी तोलाको २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको