Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त

अर्थ संसार

सोमबार, १२ कार्तिक २०८१, १२ : ५१ मा प्रकाशित

अपि पावरको अध्यक्षमा सिर्जना खड्का नियुक्त

अपि पावर कम्पनी लिमिटेडको अध्यक्षमा सिर्जना खड्का नियुक्त भएकी छन् । 

कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

साथै, अन्य सञ्चालक समिति सदस्यमा संजिव न्यौपाने,द्धारिका प्रसाद न्यौपाने र मधुसुदन कोइराला नियुक्त भएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको