नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्यले बढेको छ । मंगलबार २८ सय रुपैयाँले घटेको सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार बुधबार चाँदी प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३० रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस