Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन

अर्थ संसार

विहीबार, ०६ मंसिर २०८१, १५ : ४७ मा प्रकाशित

नेप्सेमा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन भएको छ ।  बिहीबार बैंकको ५.५ प्रतिशत बोनस सेयरमूल्य समायोजन भएको हो।

समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ । आइतबार यही मूल्यलाई आधार मानेर बैंकको सेयर कारोबार खुल्ने छ। 

673f128f0b18a.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको