Like us!
Follow us!
Connect us!
Watch us!

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

बुधबार, १२ मंसिर २०८१, १५ : ३५ मा प्रकाशित

बढेको बजारमा आज यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.७० अकंले बढेर २७५६.३६ बिन्दुमा बन्द भएको छ । आज ३१६ कम्पनीको १ करोड ७१ लाख ८३ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज उच्च कारोबार भएका कम्पनी

एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड १६ लाख रुपैयाँ

पिपुल्स हाइड्रोपावरः २४ करोड ७२ लाख रुपैयाँ

नेपाल फाइनान्सः २४ करोड १७ लाख रुपैयाँ

सप्तकोशी डेभलपमेन्ट बैंकः २२ करोड ८४ लाख रुपैयाँ

बेस्ट फाइनान्सः २० करोड ६७ लाख रुपैयाँ

कर्णाली डेभलपमेन्ट बैंकः २० करोड १३ लाख रुपैयाँ

रसुवागढी हाइड्रोपावरः १९ करोड ८२ लाख रुपैयाँ

युनाइटेड इदी मर्दीः १८ करोड ५८ लाख रुपैयाँ

ङादी ग्रुप पावरः १७ करोड ११ लाख रुपैयाँ

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको