Like us!
Follow us!
Connect us!
Watch us!

घट्यो सेयर बजार: परिसूचक २७४८ अंकमा झर्दा ८ अर्ब बढीको कारोबार

अर्थ संसार

विहीबार, १३ मंसिर २०८१, १५ : १३ मा प्रकाशित

घट्यो सेयर बजार:  परिसूचक २७४८ अंकमा झर्दा ८ अर्ब बढीको कारोबार

आज सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.३० अकंले बढेर २७४८.०५ बिन्दुमा बन्द भएको हो । आज ३०७ कम्पनीको १ करोड ६६ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५४ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । आज यस कम्पनकिो ३१ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

आज सबैभन्दा धेरै विशाल बजार र विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको