Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, १५ : २७ मा प्रकाशित

घटेको बजारमा यी कम्पनीको भयो  उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)९.९९ अकंले घटेर २७३८.०६ बिन्दुमा बन्द भएको छ । आज ३१४ कम्पनीको १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ८३ करोडको सेयर कारोबार भएको छ ।

आज एक्सेल डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको २८ करोड ९० लाख रुपैयाँ,नेपाल फाइनान्सः २८ करोड ६ लाख रुपैयाँ,मितेरी डेभलपमेन्ट बैंकको २७ करोड ३० लाख रुपैयाँ,ङादी ग्रुप पावरः २४ करोड ३० लाख रुपैयाँ,ज्योति विकास बैंकको २० करोड ३४ लाख रुपैयाँ र कर्णाली डेभलपमेन्ट बैंकः २० करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । 

यसैगरी युनाइटेड इदी मर्दीको १९ करोड २० लाख रुपैयाँ, एलआईसी नेपालको १६ करोड ६८ लाख रुपैयाँ र युनिभर्सल पावरको १५ करोड १० लाख रुपैयाँको कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको