Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर पाँचौ दिन पनि घट्यो नेप्से, ४ अर्ब ४१ करोडमा खुम्चियो कारोबार

अर्थ संसार

मंगलबार, २५ मंसिर २०८१, १५ : १३ मा प्रकाशित

निरन्तर पाँचौ दिन पनि घट्यो नेप्से, ४ अर्ब ४१ करोडमा खुम्चियो कारोबार

नेप्से परिसूचक लगातार पाँचौं दिन पनि  घटेको छ। २७७५.८५ बिन्दुमा रहेको नेप्से आज पाँचौं दिनमा घटेर २६६९.८२ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज  ६.३२ अकंले घटेको हो । आज ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ ।

निरन्तरको यो गिरावटले लगानीकर्ताहरूमा एक किसिमको प्यानिकको अवस्था  भने सिर्जना गरेको छ। 

यो दिन जोशी हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको सेयरभाउ सर्वाधिक साढे ७ प्रतिशत बढीले बढेको छ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको