नेप्से परिसूचक लगातार पाँचौं दिन पनि घटेको छ। २७७५.८५ बिन्दुमा रहेको नेप्से आज पाँचौं दिनमा घटेर २६६९.८२ बिन्दुमा झरेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ६.३२ अकंले घटेको हो । आज ३०३ कम्पनीको ८७ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोडको सेयर कारोबार भएको छ ।
निरन्तरको यो गिरावटले लगानीकर्ताहरूमा एक किसिमको प्यानिकको अवस्था भने सिर्जना गरेको छ।
यो दिन जोशी हाइड्रोपावर र खानी खोला हाइड्रोपावरको सेयरभाउ सर्वाधिक साढे ७ प्रतिशत बढीले बढेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस