Like us!
Follow us!
Connect us!
Watch us!

घटेको बजारमा आज यी कम्पनीले गरे उच्च कारोबार

अर्थ संसार

बुधबार, ०३ पुस २०८१, १५ : २७ मा प्रकाशित

घटेको बजारमा  आज यी कम्पनीले गरे उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अकंले घटेर २६२८.२६ बिन्दुमा कायम भएको छ । आज ३१४ कम्पनीको ८१ लाख ४७ हजार ३२० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २७ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यस्तै,रिभर फल्स पावरको १२ करोड ६ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चरको ११ करोड ६० लाख रुपैयाँ,नेपाल फाइनान्सको १० करोड ७५ लाख रुपैयाँ,सिक्लेस हाइड्रोपावरको ८ करोड ९ लाख रुपैयाँ र नारायणी डेभलपमेन्ट बैंकको ७ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

यसैगरी,फर्स्ट माइक्रोफाइनान्सको ७ करोड २८ लाख रुपैयाँ,बेस्ट फाइनान्सको ६ करोड ४६ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंकको ६ करोड १७ लाख रुपैयाँ र उपकार लघुवित्तको ६ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको