छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारण सभा बोलाएको छ, जसमा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका साथै, साधारण सभामा मर्जर र एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना नयाँ सञ्चालक नियुक्त गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस