Like us!
Follow us!
Connect us!
Watch us!

भारी अंकले बढेको बजारमा यी हुन् उच्च कारोबार गर्ने कम्पनी

अर्थ संसार

सोमबार, २२ पुस २०८१, १५ : १७ मा प्रकाशित

भारी अंकले बढेको बजारमा यी हुन् उच्च कारोबार गर्ने कम्पनी

आज सेयर बजार भारी अंकले बढेर बन्द भएको छ । आज आज सेयर बजार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २,६४० को विन्दुमा बन्द भएको हो  । 
आज बजारमा आज ६ अर्ब ३० करोड ५४ लाख रुपैयाँ बढीको कारोबार हुँदा सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

यी हुन् आज उच्च कारोबार गर्ने कम्पनी

एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ९ लाख रुपैयाँ
सहास ऊर्जाः १३ करोड ६५ लाख रुपैयाँ
पिपुल्स हाइड्रोपावरः १३ करोड ५८ लाख रुपैयाँ
दोल्ती पावरः १२ करोड २ लाख रुपैयाँ
सप्तकोशी डेभलपमेन्ट बैंकः १० करोड ४२ लाख रुपैयाँ
सामुदायिक लघुवित्तः १० करोड ४२ लाख रुपैयाँ
नेपाल हाइड्रोः १० करोड २५ लाख रुपैयाँ
भूगोल इनर्जीः ९ करोड १६ लाख रुपैयाँ
जानकी फाइनान्सः ८ करोड ९४ लाख रुपैयाँ
सानिमा मिडिल तमोरः ८ करोड ३१ लाख रुपैयाँ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको