Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी डलरको मूल्य उच्च विन्दुमा स्थिर,कस्तो छ अन्य मुद्राको विनिमयदर ?

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, १० : ४६ मा प्रकाशित

अमेरिकी डलरको मूल्य उच्च विन्दुमा स्थिर,कस्तो छ अन्य मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार ) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  आज अमेरिकी डलर अमेरिकी डलरको मूल्य स्थिर रहेको छ। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३७.०६ रुपैयाँ र बिक्रीमूल्य १३७.६६ रुपैयाँ रहेको छ।

त्यसैगरी यस दिन यूरोको खरिदमूल्य १४१.१८ रुपैयाँ र बिक्रीमूल्य १४१.८० रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.९३ रुपैयाँ र बिक्रीमूल्य ८५.३० रुपैयाँ रहेको छ।

त्यस्तै नेपाल राष्ट्र बैंकले १० जापानिज येनको खरिदमूल्य ८.६८ रुपैयाँ र बिक्रीमूल्य ८.७२ रुपैयाँ तोकेको छ भने १०० दक्षिण कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ निर्धारण गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको